कार्तिक ५, प्लेब्वाइ म्यगजेनका लागि हालै मात्र न्यूड भएर तहल्का मच्चाए पछि भारतीय मोडल शर्लिन चोपडा लगातार यस्ता कामहरू गरिरहेकी छन्, जसले उनी सधैंभरी चर्चामानै रहिरहुन । उनी प्रायजसो ट्विटरमा आफ्ना बोल्ड कमेन्ट पोस्ट गर्दछिन साथ साथै न्यूड र सेमी न्यूड तस्वीरहरू पनि अपलोड गरिरहेकी छन् ।
हालै मात्र शर्लिनले ट्विटरमा आफ्ना सेमी न्यूड तस्वीरहरू अपलोड गरेर फेरी चर्चामा आएकी छन् ।
हालै मात्र शर्लिनले ट्विटरमा आफ्ना सेमी न्यूड तस्वीरहरू अपलोड गरेर फेरी चर्चामा आएकी छन् ।
अब यस पटक उनले केही हट र टपलेस तस्वीरहरू अपलोड गरेर सनसनी फैलाएकी छन् ।
उनका केही तश्विरहरू हेरौं ।
No comments:
Post a Comment