kajol nepali girl

Photo: एउटा बुड़ो मान्छे आफ्नो छोरी भेट्न girls hostel
मा पुग्छ |
उसलाई पिसापले सारो च्यापेको हुन्छ |
पिसाप गर्न जान्छ तर झुक्केर girls toilet
मा स्वाट्ट पस्छ |
केटीहरु हत्त न पत्त जराक-जुरुक
उठ्छन् |
बुड़ो मान्छेले हातले आशिर्बाद दिंदै भन्छ : सबै
भाग्यमानी हुँनु !! तर सम्मान भन्ने कुरा त
आफ्नो ह्रदय बाट दिए भई हाल्छ नी,,, उठ्नु पर्दैन
नानी हो !! ,, बस बस !!!!Photo: कसरी उत्पत्ति भो.. LADIES FIRST???
एक जोडी ले सँगै मर्ने निर्णय गरेछन र
अग्लो भिर
को डिलमा पुगेर आपसमा
कुरा गरेछन् ..........
केटा - हामी अब अर्को जुनी म फेरी सँगै हुने ल
... आज दुबै जना यो संसार बाट बिदा हुने ।यो पापि दुनियाले हाम्रो चोखो मायालाई देखि सहेन॥
केटी ->हुन्छ प्रिय पहिले तिमी हाम्फाल
अनी म !!!!
केटाले केटि माथि बिश्बास गर्यो अनी हाम्फाल्यो तर
केटीको चाँही अचानक मन परिवर्तन भयो फर्किएर गई...
.त्यै दिन देखि  सुरु भ को ...LADIES
FIRST...

No comments:

Post a Comment