nepali sexy girl u. s .

नेपाली पोर्नस्टारले पुरै शरीर नदेखाउँदा के भने फ्यानहरुले (फोटोफिचर)




नेपाली पोर्नस्टारको रुपमा चर्चा कमाएकी विन्दु परियार उर्फ हट्टी विन्दुको पूरै शरीर र खोजेको अंग हेर्न नपाउदा दर्शकले चित्त दुखाएका छन् । विदेशी स्टार मात्र हेर्दा हैरान भएका नेपाली दाजुभाईको चिन्ता यसमै छ । कुरा के भने विन्दुले बनाएको आफ्नो फेसबुक पेजमा थोरै अंग मात्र देखाएकी छन् । धेरैलालई यस्तो लाग्छ यो त पोर्न स्टार जस्तै भएन नी ? त्यही भएर विन्दुले राखेका फोटोमा कमेण्ट यस्ता छन् अलि तल सम्म देखाउ न, अलि हट हुनु पर्यो । यति मात्र कहाँ हो र ? कति त उही पुरानै फोटो राखेको भनेर पनि चित्त दुखाउछन् । अमेरिकामा बस्ने विन्दुका फ्यानहरु भने दिनदिनै बढिरहेका छन् । उनले हरेक फोटोमा मनपरे शेयर गर्नुहोला भनेकी छन् । पोखरेली चेलीका उपध्रोका तस्बिरहरु फेसबुकमा यस्ता छन् ....



अमेरिकामा यस्तो पनि हुन्छ (फोटोफिचर सहित)





अमेरिका अर्थात् धेरैको सपनाको स्वर्ग । अझ अमेरिकाको लस एन्जल्स सपनाकै सहर भन्दा पनि फरक नपर्ला । यो सहरमा विश्वभरका मानिसहरु नाम, दाम र भविष्य खोज्न भौतारिरहेका हुन्छन् । साँच्ची लस एन्जल्स विचित्रकै सहर हो । लस एन्जल्सका विशेषता जो सुन्दा पनि आनन्द लाग्छ

१. जताततै हिरो हिरोइन :


हृलिउडका धेरै टेलिभिजन स्टार तथा चलचित्र अभिनेता अभिनेत्रीहरु लस एन्जल्समै बस्छन् । त्यसैले तपाइँले सडकमा टहल्दा कुनै चर्चित सेलिब्रेटीलाई भौतारिइरहेको देख्नुभयो भने अचम्म मान्नु पर्दैन । हिड्दा तपाइँको कुम कोही सेलिब्रेटीसँग ठोक्कियो भने पनि दंग परिरहनु पर्दैन ।
२. जताततै प्लास्टिकका मान्छे :

अमेरिकामा सबैभन्दा बढि प्लास्टिक सर्जरी गराइने सहर लस एन्जल्स हो । त्यहाँका महिलाहरुमा स्तनको प्लास्टिक सर्जरी गर्ने दर निकै बढि छ । त्यसैले तपाइँको भेट वा चिनाजानी कुनै परीजस्ती सुन्दरीसँग भयो भने मख्ख नपर्नुहोला किनकी ती सुन्दरी प्लास्टिकबाट बनेकी हुनसक्छिन् ।
३. अति खर्चालु बर्थडे पार्टी :

लस एन्जल्सका मान्छे कति खर्चालु छन् भन्ने कुरा एक जना टिभी स्टार टेलर आर्मस्टङले आफ्नी ४ वर्षे छोरीको वर्थडे पार्टीमा गरेको खर्चबाट थाहा हुन्छ । उनले छोरी केनेडीको जन्मदिनको पार्टीमा ६५ हजार डलर खर्च गरिन् ।
४.हवाइजहाजको बुइ चढ्छन् अन्तरीक्ष यान :

वास्तवमै लस एन्जल्सबाट तपाइँले अन्तरीक्ष यानको तस्वीर आफ्नै क्यामरामा कैद गर्न सक्नुहुन्छ । हवाइजहाजमा राखेर ढुवानी गरिरहेका त्यस्ता अन्तरीक्ष यान हेर्दा आमाको पिठ्युमा छोरो बुइ चढेजस्तो देखिन्छ ।
५. ट्राफिक जाम :

ट्राफिक जाम लस एन्जल्सको चिनारी नै हो । लस एन्जल्सको ट्राफिक जाम अमेरिकाको मुख्य ट्राफिक जाममा पर्छ ।
६. कुकुर बिरालालाई नुहाइदिने होटल :

लस एन्जल्समा तपाइँका कुकुर बिरालालाई नुहाइनिे तथा सिँगार्ने होटल पनि छन् । हामीकहाँ मान्छेलाई नुहाउन समेत पानी छैन ।