ट्वीटरमा शर्लिन र पूनमको नांगिने प्रतिष्पर्दा (फोटोहरु)

बलिउडकी मोडलद्धय पूनम पाण्डे र शर्लिन चोपडाबीच एक आपसमा होड नै चलेको छ, नांगिनेको । यी दुबै को भन्दा को कम भनेझैं तँछाड–मछाड गरेर न्यूड फोटोहरु सामाजिक सञ्जालहरुमा अपलोड गरिरहेका छन्, आजभोलि । पुरुषहरुको चर्चित पत्रिका प्लेब्वाईको लागि समेत न्यूड भईसकेकी मोडल हुन्, शर्लिन चोपडा । शर्लिन यसअघि पनि अनेकथरीका कुरा गरेर निकै विवादास्पद रहिसकेकी छिन्, त्यस्तै पूनम पनि । पूनमले पुनः एक पटक ट्वीटरमा आफ्नो उत्तेजक तस्वीर अपलोड गरेकी थिइन्, ‘विश्व नो ब्रा दिवस’को अवसर पारेर । त्यसको जवाफमा शर्लिनले पनि न्यूड तस्वीर ट्वीटरमा अपलोड गरिन् । आइतबार मध्यराति ट्वीटरमा अपलोड गरिएको तस्वीरमा शर्लिन सर्वाङ्ग नांगै छिन् । शर्लिनले जेनिफर नामक एक युवतीसँग मस्त मुडमा तस्वीर खिचाएकी छिन् । जहाँ उनको एउटा हातमा चुरोट छ । शर्लिन र पूनम पछिल्लो समय तस्वीर मात्रै अश्लिल नभई शब्दमा पनि अश्लिल तरिकाले प्रस्तुत हुन थालेका छन् । शर्लिनले ट्वीटरमा सेक्स र पैसामा ठूलो अन्तर भएको भन्दै सित्तैमा सेक्स गर्नु पैसा दिएर सेक्स गर्नु भन्दा महङ्गो सावित हुन सक्ने जस्ता अश्लिल शब्दहरु समेत खर्चिने कामलाई निरन्तरता दिन थालेकी छिन् ।

No comments:

Post a Comment