Shriya Saran hot photoshoot






चर्चित साउथ इन्डियन नायीका श्रेया सरन केही समयपछी गरेको फोटोशुटका कारण निकै चर्चामा छिन् । म्याक्सिम म्यागाजिनका लागी गरेको उक्त फोटोशुटमा उनको निकै नै सेक्सी तथा बोल्ड अवतार देखिएको छ । म्याक्सिमका लागी गरेको उक्त फोटोशुटमा श्रेया सरनले टपलेस पोज समेत दिएकी छिन् । कालो रंगको लन्जरीमा सजिएकी उनलाई निकै बोल्ड तथा कामुक देखीएको थियो । साउथ इन्डियन चलचित्रकी चर्चित नायीका श्रेयाले बलिउडका दुई चलचित्र 'मिसन इस्तानबुल' र 'गलि गलि चोर हे' मा समेत आफ्नो अभिनय कला देखाएकी छिन् तर अहिले भने उनको हट फोटोशुट नै हेरौ तस्विरमा...
No comments:
Post a Comment